KHIMA KHAREL SINGAPORE

HI I AM KHIMA KHAREL ,I AM PRESENTLY IN SINGAPORE WITH MY LOVELY FAMILY.

Sunday 20 February, 2022

Monday 16 March, 2009

सिंगापुर

chef khima kharel ,working in f&b industry mandarin oriental singapore as a indiaqn chef.my biirth palace in western part of nepal s district gulmi.

सिंगापुर

Monday 12 January, 2009

सम्झना

कोही मौसम मा आउन्छन फूल पनी दुखी संग मिलन
झरेका पतिंगर झर्छन हावा महा पंक्षी झै भैकन
यो मनका बेदना भेट नहुनाले खोलेछु यो कपिमा
भोको र अनि हो खिमा तिर्सनाको सम्झना सब साथीमा,

समझाना

Monday 5 January, 2009

तिर्सना

Tuesday 9 December, 2008

Tuesday 2 December, 2008

तीज सिंगापुर 2008

तीज सिंगापुर ईस्ट कास्ट पार्क २००८



तीज सिंगापुर २००८



Sunday 9 November, 2008

रोहित बर्थडे











Saturday 8 November, 2008

रजनी बर्थडे


Friday 10 October, 2008

ज़िन्दगी

Thursday 18 September, 2008

बेदना को पोको

हृद्बिदारक शब्द छन मुटु भरी लेखुं भयो चाहना ,
 ब्यथा बाध्यता बनगए सहयोगी भाबुक बने भावना 
आंशु छाल बने तरंग मनका छेड्दै खुशीका पल
 दुक्खै दुःख को यो कथा लेखिन गो हुंदा मनै हलचल /

Sunday 7 September, 2008

बिदेश /स्वदेश

परदेशी जीबन बेदना मनमा खानु के जानु कहाँ
 छैन नोकरी न दौलत जेबमा बंधन कसी पेटमा 
धोई मुख बहाई आँशुले दिक्दारीको स्वरमा 
चिल्लाएर पनि सुन्ने कोई भएन के लेखेछ कर्ममा /

Tuesday 11 March, 2008

प्रबास

घरमा भन्छिन बूढी आमा छोरा लाहुरे भयेछ
 छोरा भने भांडा माझ्दा जहाँ चाहुरे भयेछ
 सुक्खा रोटी दाल सित बगायेर उठ्नु छ
 रात भर निद्रा नलागेर होटेलमा झुम्नु छ ,

Saturday 8 March, 2008

स्वदेश

नेपाली बनका कपूर तुलसी श्रीखंद्का साथमा
  प्यारो सुंदर आर्य घाट तट्को साझा चितामा जलूं
पाऊं बस्न मरेर आख़िर गई त्यई स्वर्गीय ठाउमा
नेपाली हरु छन मरिकन सबै जन्मी रहेका जहाँ ,

Friday 7 March, 2008

बेदना

चल्दो रेल हो यो जीबन कहानी कहाँ छ रुक्ने घड़ी 
 रेलका यात्री रूपी प्रदेशी क्षण्मा बिदेशले हान्यो छड़ी \
धक्का खाई खाई बहाई पसीना पैसा कमाउने धोका
 देख्छ्न दिनमा पनी सपना प्रदेशीले दिल दर्दका ई पोका ,

Sunday 20 January, 2008

आमा दशैंको पर्वमा

आमा दशैंको पर्वमा टीका र जमराको साथ गोल्डेन लेन्दमार्क होटल २०६४ साल सिंगापुर मा /

२०६४ सालको दशैं
















हामी नेपलिको महान चाड दशैं को पावन अवसरमा सिंगापुर को गोल्डेन लेन्दमार्क होटल मा
भव्य कार्यक्रम आयोजना गर्दै सम्पूर्ण नेपाली साथी भाई हरु /

खाना पीना समारोह


अतीत लाई संझी सोध्नु
ज़िंदगी को कथा के हो ?
आंशु, हाँसो,रोदन ,मुस्कान ,बिछोड़
अनि मिलन ज़िंदगी को कथा हो /

रोहित


प्रीति को सानो बगैंचामा
रोजेको एउटा फूल छ
तेहि फूल चुम्ने आशामा
यो यात्री सपना देख्द्छ /

रोहित र रश्मि

रश्मि २०६४ सालको तिहार मा आफ्नो भाई रोहित लाई
टीका लगाए पछि भाई रोएको हेर्दै /

रोहित

आंशु र हाँसो मा मिलेको यो जीबन
बांच्नु नै यसको रित हो
सुख र दुःख मा मिलेको यो जीबन
संघर्ष नै यसको जीत हो /

शेफ खिमा


यदि तिमि आफ्नो लाइन मा सीधा उभिएका छौ भने छाया बांगो भनी पीर नगर /

खिमा सिंगापुर जू मा


जीबन भर साहसी भै लम्क
ओरालो होइन, उकालो बाटोमा
पाउंदा मात्तिएर होइन
न पाउंदा आत्तिएर होइन
जीबन को अथाह सागर बनेर /

खिमा परिवार सिंगापुर


कति रमाइलो प्रकृति
कति रमाइलो यो बन
यसकई गर्भमा हराऊं जस्तो लाग्छ
गर्भले प्रफुल्ल छाती
आकाशमा उडी रहेछ यो मन
कतई हरेक सांझ बिहानी हरु
यती बिताऊं जस्तो लाग्छ /

vijaya dashmai

vijaya dashmai
vijaya dashni

my nepali flag

my nepali flag
deepavali

durga brother

durga brother
singapore

sister kopila aur vanja

sister kopila aur vanja
gulmi nepal

sister kopila brother inlaw parkash family

sister kopila brother inlaw parkash family
nepal ma

bahini kamla sasu aur vanja

bahini kamla sasu aur vanja
gulmi nepal

parkash brother inlaw

parkash brother inlaw
singapore

rashmi and rohit

rashmi and rohit
singapore

family with brother inlaw

family with brother inlaw
singapore

childrens with brother inlaws

childrens with brother inlaws
singapore

mother with me and brother inlaw

mother with me and brother inlaw
singapore

rohit

rohit
son

son rohit & daughter rashmi

son rohit & daughter rashmi
singapore

rashmi kharel

rashmi kharel
singapore

my family with brother inlaw

my family  with brother inlaw
my home

my famiyl

my famiyl
singapore

rohit

rohit
my son

wer are whole family with brother inlaw

wer are whole family with brother inlaw
my home in singapore