कति रमाइलो प्रकृति
कति रमाइलो यो बन
यसकई गर्भमा हराऊं जस्तो लाग्छ
गर्भले प्रफुल्ल छाती
आकाशमा उडी रहेछ यो मन
कतई हरेक सांझ बिहानी हरु
यती बिताऊं जस्तो लाग्छ /
HI I AM KHIMA KHAREL ,I AM PRESENTLY IN SINGAPORE WITH MY LOVELY FAMILY.
No comments:
Post a Comment